Main
संसद्मा दुई नयाँ विधेयक दर्ता, निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्य
१२ वैशाख, काठमाडौं । संघीय संसद्मा दुई वटा नयाँ विधेयक दर्ता भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ प्रतिनिधि सभामा र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत…
– यस समाचारको श्रोत : Online Khabar हो ।