Main

संसद्‌मा पुग्यो नागरिकता, नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक

१५ माघ, काठमाडौं । गृह मन्त्रालयले तीन वटा विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ । नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि गृह मन्त्रालयले प्रतिनिधि सभामा चिठी पठाएको छ । संसद् सचिवालयले विधेयक दर्ताका लागि चिठी आएको र दर्ता प्रक्रियामा रहेको बताएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button