Main
संसद्मा विचाराधीन विधेयकबारे विपक्षी दलसँग छलफल गर्ने कांग्रेस–एमालेको निर्णय
११ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित कार्यदलको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘संसद्मा विचाराधीन विधेयकबारे विपषी दलहरूसँग छलफल गर्ने निर्णय गरेका छौं,’ बैठकबारे जानकारी दिँदै कांग्रेस सांसद जीवन परियारले भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।