Main
संसद्मा सांसदले खोजे सरकार- गुहार, गुहार, गुहार !
२९ माघ, काठमाडौं । संसद्मा सांसदहरू आफ्नो अभिव्यक्ति फरक ढंगले राख्न खोजिरहेका हुन्छन् । मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले गुहार मागे । शून्य समयमा उनले अभिव्यक्ति सुरु गरे, ‘गुहार, गुहार, गुहार ।’ गुहार माग्नुको कारण दिँदै उनले अगाडि भने, ‘कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ । कहिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।