Main

गृहमन्त्री लेखकले भने : कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्छौं

कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको स्पष्ट गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button