Main
संसद् बैठक बस्न ढिलाइ
१५ चैत, काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सवा १२ बजेसम्म सुरु हुन सकेको छैन । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर जवाफ दिनुपर्ने अडान कायम राखेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ नदिएसम्म सदन चल्न नदिने उनीहरूको…
– यस समाचारको श्रोत : Online Khabar हो ।