Main

संसद् संवादको थलो हो, टकरावको होइन : सांसद रिजाल

२९ माघ, काठमाडौं । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद् टकरावको थलो नभएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले संसद् संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताए । संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको उनको भनाइ थियो । ‘संसद संवादको थलो हो । टकरावको थलो होइन । संसद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button