Main

संसद् सचिवालयको राजनीतिक नियुक्तिमा खुला बहस आवश्यक : सभामुख घिमिरे

२१ मंसिर, काठमाडौं  । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयमा राजनीतिक नियुक्ति गर्न नहुने तर्कमाथि खुला बहस गर्न आवश्यक रहेको बताएका छन् । संसद् बाहिरबाट संघीय संसदमा महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसदनै नबुझ्ने भन्दै सशक्त तर्क आउने गरेकाले यसलाई खुला बहसको विषय बनाएर तत्काल निष्कर्षमा पुग्नुपर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button