Main
भारतविरुद्ध ओमानको हारका बाबजुद शानदार प्रदर्शन
४ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा भारतले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले हराएको हो । भारतले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । ओपनर आमिर कलिमले ६४ तथा अम्माद…
– यस समाचारको श्रोत : Online Khabar हो ।