Main
संसद सचिवालयको सचिवमा दुराको बढुवा
३१ जेठ, काठमाडौं । संघीय संसद सचिवालयको रिक्त सचिवालय सचिव पद्मा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।