Main
जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र
२२ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण गरी सरकारले उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको छ । घाइतेको सूचीमा परेका धेरै व्यक्तिहरु अहिलेसम्म परिचयपत्र लिन नगएकाले परिचयपत्र लिन पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।