Main
कटहरीका पूर्वअध्यक्ष कामतविरुद्ध मिटरब्याजको उजुरी
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मिटरब्याजको उजुरी परेका कारण दुई पक्षलाई बोलाएर पटक–पटक जिल्ला प्रशासनमा छलफल भएको बताए । तर छलफलमा सहमति जुटेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।