Main
यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले टस हारेर ब्याटिङ गर्दै
५ पुस, काठमाडौं । मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दे भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको टसमा बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली समयअनुसारा खेल ११: ४५ बजे हुने भनिए पनि वर्षाका कारण केही ढिला हुन पुगेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।