Main

सकियो ट्राइयाथलनको सातौं वार्षिकोत्सव

२६ माघ, काठमाडौं । नेपाल ट्राइयाथलन संघको सातौं वार्षिक साधारण सभा शनिबार सकिएको छ । अध्यक्ष निलेन्द्र श्रेष्ठले संघको निर्वाचन पश्चात संघले गरेका क्रियाकलाप र समस्याबारे साधारण सभामा आफ्ना धारणा राखेका थिए । उनले संघका गतिविधिलाई सहजतापूर्वक गर्न चाल्नुपर्ने कदमबारे पनि सदस्यसँग राय मागेका थिए । अध्यक्ष श्रेष्ठले आगामी बैशाख १३ र १४ गते पोखरामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button