Main

सकियो माओवादीको केन्द्रीय समिति बैठक, प्रचण्डको प्रस्ताव पारित

१० असोज, काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । जसलाई केन्द्रीय समितिले स्वीकार गरेको छ । यो सँगै माओवादी केन्द्रीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button