Main
एक महिनादेखि जिल्ला अस्पताल बाजुरामा जीवनजलको चरम अभाव
११ कात्तिक, बाजुरा । जिल्ला अस्पताल बाजुरामा विगत एक महिनादेखि जीवनजलको चरम अभाव भएको छ । अघिल्लो आर्थिक वर्षमा खरिद गरेको चाँडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जीवनजलको चरम अभाव भएको सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । जीवनजल अभाव हुँदा झाडापखाला र जलवियोजनका विरामीले जीवनजल निजी अस्पतालबाट किनेर खानुपर्ने बाध्यता रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।