Main
सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक बिदा
७ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्टस्ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक…
– यस समाचारको श्रोत : Online Khabar हो ।