Main
‘सगरमाथामा लासहरू देख्दा विरक्त लाग्यो’
गएको बिहीबार ७ गते हामी ‘क्याम्प फोर’मा थियौं । त्यहाँबाट सगरमाथा उक्लने तयारीका साथ हामी त्यहाँ पुगेका थियौं । तर, मौसम अनुकूल भएन । अवस्था कति खराब थियो भने, टेन्टबाट बाहिर निस्कनै नसकिने । जबकि हामीसँग सगरमाथा उक्लनका लागि धेरै समय बाँकी थिएन । एक त अक्सिजन लगायत सामाग्री हामीसँग अभाव भइसकेको थियो । अर्को,…
– यस समाचारको श्रोत : Online Khabar हो ।