Main
सगरमाथामा हेलिकप्टर निषेध : उड्डयन प्राधिकरण र राष्ट्रिय निकुञ्ज आमनेसामने
सोलुखुम्बुका स्थानीय निकाय, निकुञ्ज कार्यालय लगायत सगरमाथा क्षेत्रमा व्यावसायिक हिसाबमा हेलिकप्टर उड्नै नदिने अडानमा छन् भने यता प्राधिकरण र हेलिकप्टर कम्पनीहरू उडाएरै छाड्ने अडानमा छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।