Main
सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
१ वैशाख, काठमाडौँ । वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन्। विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति…
– यस समाचारको श्रोत : Online Khabar हो ।