Main
सगरमाथा आरोहणको स्मरणमा ‘भर्टिकल च्यालेन्ज कप २०२५’ क्लाइम्बिङ सम्पन्न
११ जेठ, ललितपुर । पत्रकार कल्पना महर्जनले नेपालर चीन दुवै मोहडाबाट सगरमाथा आरोहण गरेको अवसरमा हुँदै आएको ‘ललितपुर क्लाइम्बिङ फेस्टिभल’ को छैटौं संस्करण भव्य रूपमा सम्पन्न भएको छ । महर्जनले सन् २०१८ मे २३ मा दक्षिण (नेपाल) र सन् २०१९ मे २३ उत्तर (चीन) बाट सफलतापूर्वक आरोहण गरेको ऐतिहासिक यात्राको स्मरणमा बागमती प्रदेशको झम्सिखेलस्थित एसेण्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।