Main

सगरमाथा आरोहणपछि कराते खेलाडी शेर्पाको सईमा विशेष बढुवा

७ जेठ, काठमाडौं । सगरमाथाको सफल आरोहण गर्न सफल कराते खेलाडी तथा नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ । उनलाई प्रहरी महानिरीक्षक दिपक थापाको निर्णय अनुसार प्रहरी नायब निरीक्षक (सई)पदमा विशेष बढुवा गरिएको हो । बाैद्ध डोजोकी उनले नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर सगरमाथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button