Main

सगरमाथा क्षेत्रको सुर्केसम्म खुल्यो सडक ट्रयाक, हवाई मार्गकाे बाध्यता हट्ने 

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित सुर्के भन्ने स्थानसम्म सडक ट्रयाक खुलेको छ । यसले अब कम्तीमा हिउँदयामको समयमा सगरमाथा क्षेत्रमा मौसमका कारण हवाईजहाज नचल्दा लुक्लामै रोकिनुपर्ने बाध्यता हट्ने भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button