Main

सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, बाहिर निस्कनै गाह्रो

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै छन् । बाहिर निस्कन सम्भव छैन।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button