Main
सगरमाथा क्षेत्रमा व्यावसायिक रूपमा हेलिकप्टर उडान नगर्न स्थानीय तहको पुनः चेतावनी
सगरमाथा क्षेत्रमा (लुक्लाभन्दा माथि) हेलिकप्टर उडानका लागि गाउँपालिकाले सर्त राखेको छ । सर्त अनुसार यस क्षेत्रमा उद्धार उडान गर्न पाइने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।