Main
सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान प्रतिबन्ध तत्काल हटाउन माग
पर्यटन क्षेत्रसँग सम्बन्धित सात संस्थाले हेलिकप्टर उडान रोक्नु कानुन विपरीत रहेको भन्दै प्रतिबन्ध कायमै रहे अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुने र पर्यटन उद्योग नै धराशायी हुने जनाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।