Main
सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीलाई विश्वप्रकाशको पत्र
शर्माले भनेका छन्- ‘जलवायु परिवर्तनको मुद्दामा सिंगो संसारलाई घच्घच्याऊँ, अनुरोध र दबाब दुवै मार्ग अपनाऊँ । अनि संसारलाई भनौं- यो संसारलाई जोगाउने हो भने सबभन्दा पहिले हाम्रा उच्च हिमालहरु जोगाउन जरुरी छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।