Main
सगरमाथा विजयपछि कविता : यो यात्रा सपना देख्नेहरूको लागि
काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले यसैसाता ८ हजारभन्दा अग्ला दुई हिमालको चुचुरो चुमिन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरिन् । एकदिनको अन्तरमा उनले दुई अग्ला हिमालमाथि प्राप्त गरेको विजयलाई लिएर सामाजिक संजालमा प्रशंसा भैरहेको छ । अनलाइनखबरले सबैभन्दा पहिला उनको आरोहणबारेको समाचार प्रकाशित गरेको थियो । मंगलबार मात्रै कविताले सगरमाथा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।