Main
सचिवालय विस्तारले रास्वपामा चुलियो असन्तुष्टि
जेनजी विद्रोहका बेला संसद विघटन हुनुपर्ने, ताजा जनादेश लिनुपर्ने माग राख्दै आफ्ना सांसदको सामूहिक राजीनामा गराएको रास्वपाले सचिवालयमा चार नेता छान्दा भने विघटित सांसदमा प्रत्यक्ष जित्नेहरूलाई मात्रै समेट्यो । भूगोल र विभागीय योगदान उपेक्षा गर्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।