Main

अदिती बुढाथोकीलाई नील नितिनको ‘हार्ट’ इमोजी !

काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त छिन् । सोसल मिडिया इन्फ्लुएन्सर समेत रहेकी अदितीको लोकप्रियता नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै छ । इन्स्टाग्राममा उनलाई पछ्याउनेको संख्या नै २८ लाखभन्दा धेरै छ । प्लाटफर्ममा उनले गर्ने पोस्टमा लाखौं कमेन्ट र रियाक्सन आउँछन् । उनी बेला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button