Main

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।  उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।  पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।दुई दशक भन्दा समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । प्रधानमन्त्री कार्कीले  राजनीतिक दल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button