Main

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित

६ वैशाख, काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन् । अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् । यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मत सहित विजयी भइन् । अर्की प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत पाइन् । महासचिवमा राधा खनाल निर्विरोध…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button