Main

सञ्चार माध्यमको नियमन : कोशीमा अदालतको अधिकार रजिष्ट्रारलाई

३० माघ, विराटनगर । राष्ट्रिय सभाबाट सोमबार पारित भएको मिडिया काउन्सिल विधेयकले समाचारका कारण कसैको प्रतिष्ठामा आच आए क्षतिपूर्तिका लागि सम्बन्धित जिल्ला अदालतमा जाने सक्ने प्रावधान छ । आचारसंहिताको विषय प्रेस काउन्सिलले हेर्ने उल्लेख छ । कोशी प्रदेश सरकारले भने प्रदेशको प्रेस रजिष्ट्रारलाई नै अदालत सरह कारबाहीको अधिकारको व्यवस्थासहितको प्रदेश आमसञ्चार विधेयकले संसदमा दर्ता गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button