Main
राप्रपा कार्यालयमा शिक्षक महासंघको धर्ना
१८ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राप्रपा कार्यालयमा धर्ना दिएका छन् । आफूहरूसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नगरिएको भन्दै नेपाल शिक्षक महासंघले बुधबार धुम्बाराहीस्थित राप्रपा कार्यालयमा धर्ना दिएका हुन् । विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषयहरू अझै पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।