Main

परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?

३० जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कति नेपालीले विदेशी नागरिकता लिए भन्ने तथ्याङ्क माग गरेका छन् शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री आरजु राणासँग यस्तो विवरण माग गरेका हुन् । ‘कति नेपालीले विदेशको नागरिकता लिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयमा हुनुपर्छ’ साहले सोधे, ‘नेपालको नागरिकता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button