Main

सडक दस्तुर संकलन थालिएपछि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

सडक बोर्ड नेपालले यसपटक आफैंले सडक उपभोग दस्तुर (रोड टोल) संकलन थालेको छ । यातायात व्यवसायीहरुले सडक दस्तुर तिर्नुपरेपछि भाडा पनि बढाउनुपर्ने माग गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button