Main

सडक पेटीमा फोहोर गर्ने वर्कसपलाई १० हजार जरिबाना

१४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटी फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई एक हजार रुपैयाँ जरिबाना तिराएको छ । काठमाडौं महानगरपालिका-१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिबाना गरिएको महानगर प्रहरीले जनाएको छ । वर्कसपले सडक पेटीमा फोहोरमैला गरेको, पैदलयात्रुलाई हिँड्न असहज बनाएको पाइएपछि जरिबाना गरिएको महानगर प्रहरीको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button