Main
सत्ताका पात्र बदलेर मात्र पुग्ला ?
लोकतन्त्रमा आफ्नो विचारको पक्षपोषण गर्ने अधिकार सबैसँग छ। कसैलाई आफ्नो छनोटको पार्टीमा लागेकै आधारमा वा त्यसको पक्षपोषण गरेकै आधारमा झोले करार गर्ने कुराले समाजलाई अतितर्फ डोर्याउँछ।
– यस समाचारको श्रोत : Online Khabar हो ।