Main

सत्तापक्षको बैठकमा उपेन्द्र यादव पनि सहभागी

१३ चैत, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ दलहरूको बैठक उपस्थित भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा यादव सहितका नेताहरू सहभागी छन् । मंगलबार पनि सत्तापक्षको बैठक बस्ने तय भएको थियो । तर, उक्त बैठकमा उपेन्द्र यादव उपस्थित भएका थिएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार समसामयिक राजनीतिको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button