Main

सत्यज्योतले जिते हिमालयन स्विङ ओपन गल्फ

१५ कात्तिक, काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्ट गोल्फ क्लबमा सम्पन्न हिमालयन स्विङ ओपन २०२५ गोल्फ प्रतियोगितामा सत्यज्योत एस.जे.बी. राणाले उपाधि जितेका छन्। रोटरी क्लब अफ हिमालयन गल्फर्सले आयोजना गरेको यो च्यारिटी प्रतियोगिता ‘गल्फ फर अल’ अभियानअन्तर्गत नेपालमा उदाउँदै गरेका महिला गल्फ खेलाडीलाई समर्थन गर्न आयोजना गरिएको थियो। सत्यज्योतले ४४ स्टेबलफोर्ड अंकसहित विजेता बने। रोबिन राणा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button