Main
सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव ढुंगानाको सरुवा
४ असार, काठमाडौं । सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सरुवा गर्ने निर्णय गरेको हो । उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगको…
– यस समाचारको श्रोत : Online Khabar हो ।