Main
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
२८ जेठ, जनकपुधराम । मधेश प्रदेशमा आज सद्गुरु कबीर दासको ६२७औं जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा घोषणा गरेको हो । कबीर सागरमा वर्णन अनुसार कबीर साहेबको अवतरण सन् १३९८ (संवत १४५५) जेठ महिनाको पूर्णिमा दिन ब्रह्ममुहूर्तको समयमा लहरतारा तालमा फुलेको कमलको फूलबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।