Main
न्यूयोर्कमा नेपाली स्वास्थ्यकर्मीहरूको जमघट, एचएफएनको १३औं सम्मेलन सेप्टेम्बरमा
काठमाडौं । ‘हेल्थ फाउण्डेसन नेपाल, युएसए (एचएफएन)’ ले आगामी सेप्टेम्बर १३ देखि १५ सम्म अमेरिकाको न्यूयोर्कमा १३औं वार्षिक सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनबाट नेपाल र अमेरिकाबीचको स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । तीन दिने सम्मेलनमा मानसिक रोग, नसर्ने रोग, स्वास्थ्य साक्षरता, पोषण र दीर्घ रोगसम्बन्धी पेपर तथा पोस्टर प्रजेन्टेसन हुनेछन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।