Main
सन्तानलाई कोरा शिक्षा कि संस्कार
कोरा किताबमा मात्र हैन, सामाजिक रीतिरिवाज र धार्मिक क्रियाकलापमा बालबालिकालाई जोड्नुपर्छ। पाठ्यपुस्तक र शिक्षकले मात्र हैन, परिवार र समाजले पनि बालबालिकालाई संस्कार र संस्कृतिका कुराहरू सिकाउनुपर्छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।