Main
सन्तान सुख पाएकी पमी भन्छिन्, ‘आईभीएफ गर्नेबित्तिकै सन्तान भएन भनेर आश मार्नु हुँदैन’(भिडियो)
विहे भएको १४ वर्षसम्म सन्तान नहुनु भनेको सामान्य कुरा होइन । विवाह गरेको एक वर्षपछि सन्तान नहुँदा त अनेकौं वचन सहनु पर्ने समाजमा उनले मानसिक र भावनात्मक उत्तारचढाव धेरै व्यहोरिन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।