Main
‘बतासले उडाइ ल्यायाे’ गीतले पायो पुनर्जीवन, ‘भाइरल गोर्खे’मा समावेश
काठमाडौं । पछिल्लो समय कुनैबेलाका हिट गीतहरू धमाधम रिमेक हुने क्रम जारी छ । केही फिल्मले ती गीतलाई रिमेक र रि–एरेन्ज गर्दै फिल्ममा समावेश गर्न थालेका छन् । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘भाइरल गोर्खे’को नयाँ गीत ‘बतासले उडाइ ल्यायाे ’ बोलको गीत पनि रिमेक हो । चर्चित भारतीय पाश्र्वगायक कुमार कान्छा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।