Main
सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ।
आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाई भएको थियो।
आज दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको हो।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।