Main

सन्यास फिर्ता लिएर बुटवल लुम्बिनीमा आबद्ध भए एडम मिट्टर

५ चैत, काठमाडौं । अनुभवी फुटबलर एडर मिट्टर सन्यास फिर्ता लिएर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल आउने भएका छन् । एनएसएलको फ्रेन्चाइज टिम बुटवल लुम्बिनी एफसीले मंगलबार विज्ञप्ती जारी गर्दै इंग्लिस फुटबल एडम मिट्टर फुटबलमा फर्किएको र एनएसएल खेल्न आउने जनाएको छ । अब एडमले एनएसएलको तेस्रो सिजन बुटवल लुम्बिनीबाट खेल्नेछन् । मिट्टर बलियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button