Main

सन् २०२८ को ओलम्पिक उद्घाटन समारोह दुई रंगशालामा हुने

२७ वैशाख, काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलकुदको उद्घाटन समारोह दुईवटा स्टेडियममा हुने भएको छ । ओलम्पिक इतिहासमै यसरी उद्घाटन दुई रंगशालामा हुन लागेको यो पहिलोपटक हो ।आयोजकहरूका अनुसार उद्घाटन समारोह २०२८ जुलाई १४ मा लस एन्जलस मेमोरियल कोलोसियम र सोफी स्टेडियम दुवैमा हुने बीबीसीले उल्लेख गरेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button