Main
सपिङ मलमा आगो लाग्दा इराकमा ६० जनाको मृत्यु
१ साउन, काठमाडौं । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भयावह आगलागी हुँदा अहिलेसम्म ६० जनाको ज्यान गएको छ भने ११ जना अझै हराइरहेका छन् । शहरका एक स्वास्थ्य अधिकारीले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार ५९ शवको पहिचान भइसकेको छ, तर एउटा अत्यधिक जलेको शवको पहिचान गर्न निकै गाह्रो भइरहेको छ। इराकको सरकारी समाचार संस्था आईएनएले त्यहाँका क्षेत्रीय गभर्नरलाई दिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।